गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो । जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गय रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो । गाम्बियाको जितमा मुसा बारोले खेलको … Continue reading गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा